ब्राउनसुगरसहित युवती पक्राउ


नेपालगञ्ज – नेपालगञ्जमा एक ग्राम तीन सय मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपखलिका वडा नम्बर १, धम्बाेझीबाट २१ वर्षीया निलु वली, २१ वर्षीया लक्ष्मी बुढामगर र २१ वर्षीय विनाेद तामाङलाई पक्राउ गरेकाे हाे ।
जिप्रका र बिशालनगर विटकाे प्रहरी टाेलीले उनीहरुलाई पक्राउ गरेकाे थियाे । पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !