साढे अाठ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ


नेपालगञ्ज – बांके प्रहरीले ठूलाे मात्रामा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
भे११प २७७७ नम्बरकाे माेरसाइकलमा रहेका नरैनापुर गाउंपालिका वडा नम्बर ३ का सैवाज खान र हबिब खानलाई प्रहरीले राप्तीसाेनारी गाउंपालिका वडा नम्बर ६ बाट साढे अाठ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे ।
प्रहरीले जाँच गर्नेक्रममा ब्राउनसुगर फेला परेकाे जनाएकाे छ ।
खानद्वय काराेबारी रहेकाे प्रहरीले अाकलन गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !