लागु ओैषधीका फरार अभियुक्त पक्राउ

नेपालगन्ज – बांके प्रहरीले लागु ओेैषधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेकाे छ ।  काेहलपुरका ३३ वर्षीय रामचरण थारुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।  थारुलाई जिल्ला अदालतले २०७८ भदाै २२ गते एक वर्ष १० महिना १६ दिन कैद सजाय सुनाएकाे थियाे । प्रहरीले थारुलाई अदालत बुझाएकाे छ ।

 


error: यो सुविधा उपलब्ध छैन !