बिक्रम यादव पक्राउ

नेपालगन्ज –  बांके प्रहरीले लागु अाैषधीकाे फरार अभियुक्तलाई पक्राउ गरेकाे छ । खजुराका बिक्रम यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे । यादवलाई अदालतले ५ वर्ष कैद र ५ हजार जरिवाना गरेकाे थियाे । ईलाका प्रहरी कार्यालय, धनाैलीले यादवलाई उनकाे घरबाटै पक्राउ गरेकाे थियाे । बांके प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गरिरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !