१८ जना थपिए

नेपालगञ्ज – बाँकेमा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा १४ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा चार जना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले स्वास्थ्यकर्मीहरु थपिएको जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुा रामबहादुर चन्दलगायत ल्याबमा काम गर्नेहरु थपिएका छन् । कोेरोना देखिएकाहरु नेपालगञ्जका विभिन्न वडाका छन् ।


error: यो सुविधा उपलब्ध छैन !