बाल सुधार गृह झडपकाे कारण लागु अाैषध !

नेपालगञ्ज – जयेन्दु बाल सुधार गृहकाे झडपकाे प्रमुख कारण लागु अाैषध भएकाे पाइएकाे छ ।

लागू अाैषध खाने र नखाने समूहकाे बीचमा लफडा रहदै अाएकाे सुधनर गृहमा बिहीबार राती झडप भएकाे थियाे । झडपमा परेर रुपन्देहीका सुलभ केसीकाे मृत्यु भएकाे छ । अन्य १० जना घाइते छन् ।

सुधार गृहमा अझै तनाव भइरहेकाे छ । कति भागे भन्ने यकिन भइसकेकाे छैन । उनीहरुलाई सम्झाउने प्रयास भइरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !