माधव–प्रचण्ड समूहको विरोध प्रदर्शन

नेपालगञ्ज – नेकपा माधव–प्रचण्ड समूहले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।
‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लेखिएको ब्यानरमा नेकपा माधव–प्रचण्ड समूहले प्रदर्शन गरेका हुन् ।
वीपीचोकबाट नारा लगाउदै निस्केको जुलुश बजार परिक्रमा गरी त्रिभुवनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । त्यसमा नेताहरु अथक र दलबहादुर सुनारले मन्तब्य राख्नु भएको थियो । दुवै नेताले प्रधानमन्त्रीले चालेका कदम असंवैधानिक भएकाले सच्याउन चेतावनी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !