८२ वर्षीयलाई कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचाररत रोल्पाका ८२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भेरीमा परीक्षण गर्दा बाँकेका थप ११ जनामा कोरोना देखिएको बताइएपनि त्यो फ्लोअपको रिपोर्ट भएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !