दिनभरीलाई कर्फ्यु हट्याे

नेपालगञ्जमा – नेपालगञ्ज  अाज विहान ६ बजेदेखि कर्फ्यु हटेकाे छ ।
गएराती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी थियाे । दिनभरीलाई कर्फ्यु हटाइएकाे छ । राती ८ बजेदेखि विहान ६ बजेसम्म फेरि कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीले जानकारी दिए ।
स्थानीय प्रशासनले बिहीबारदेखि नै दिनभरी कर्फ्यु हटाउने र रातीमा लगाउने गरेकाे छ । दिनमा कर्फ्यु हटे पनि निषेधाज्ञा भने जारी छ ।


error: यो सुविधा उपलब्ध छैन !