भारतबाट अाएका चार जनालाई काेराेना

नेपालगञ्ज – भारतबाट अाएका चार जना नेपालीलाई काेराेना देखिएकाे छ ।

भारतकाे विभिन्न शहरबाट अाएका सल्यान, दाङ, जुम्ला र सुर्खेतका चार जनामा काेराेना देखिएकाे नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनु भयाे ।

भारतबाट अाउने नेपालीकाे नेपालगञ्ज नाकामा काेराेना जाँच गर्ने गरिन्छ । साेमबार १ सय ८७ जनाकाे जाँच गरिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !