एमालेको क्षेत्र नं. १ र ३ नम्बरबाट उम्मेदवार सिफारिस

नेपालगञ्ज – नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. १ र ३ को उम्मेदवार टुंग्याएको छ ।

क्षेत्र नं. १ मा केन्द्रीय सदस्य सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. ३ मा जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं. २ को बैठक बस्दैछ ।

गएको निर्वाचनमा नेकपाबाट एमाले र माओवादी मिलेर चुनाव लड्दा क्षेत्र नं. ३ मा एमालेका नन्दलाल रोकायले चुनाव जितेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !