भारतबाट राँगा तस्करी

नेपालगञ्ज – बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको राँगा नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पठाएको छ ।
नाका कटाएर नेपालगञ्ज–१२, कोरियनपुरसम्म ल्याइ पु¥याएको चार वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले आफ्नै घरबाट ल्याएको जसरी राँगा ल्याइरहेका थिए । प्रहरीले रोकेर जाँच गर्ने क्रममा छोडेर भागेको बुझिएको छ । प्रहरीले राँगा बेवारिसे रहेको बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !