महासंघ बाँकेमा भण्डारी

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखाको अध्यक्षमा दामोदर भण्डारी विजयी भएका छन् । भण्डारी १८ मतले विजयी भएका हुन् ।
एक सय ५७ मत ल्याएर भण्डारी विजयी भएका हुन् । भण्डारीका प्रतिस्पर्धी डक्टप्रसाद धितालले एक सय ३९ मत ल्याएका थिए ।
उपाध्यक्षमा संगीत शर्मा र करुणा शाह, सचिवमा कमल डाँगी, सहसचिवमा हेमन्त चौधरी र कृष्ण ओली, कोषाध्यक्षमा विनोद पौडेल भएका छन् ।
सदस्यमा सावित्री गिरी, पवित्रा सुनार, राधेश्याम चौधरी, भीष्म लोध, मो. जावेद हल्वाई, दिनेश ठाकुर, जावेद अहमद साह, खगेन्द्रप्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने, शौरभ गिरी, निर्मल आचार्य, सुनिल रेग्मी विजयी भएका छन् ।
राष्ट्रिय परिषद्मा जनक नेपाल, झलक गैरे, रुद्र सुवेदी, प्रेम केसी, शंकर खनाल, कृष्ण खनाल र तिलक गाउँले विजयी भएका छन् ।
प्रदेश परिषद्मा कुमार श्रेष्ठ, कृष्ण चौधरी, हेमन्तराज काफ्ले, विनोद पाण्डे, अनिता विक, हिमाल गैरे, तीर्थ जैसी, विष्णु बेल्बासे, महानन्द ढकाल, मेराज सल्मानी, हिमाल गैरे, खम्बप्रसाद पुन, किरण आचार्य, विशाल कुँवर, विजय मल्ल, निशा शाह, केशव शाही, लक्ष्मण सापकोटा, विनोद भट्टराई, मधुकुमारी खड्का, हरि ज्ञवाली र मुस्ताक अहमद जसगढ विजयी भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !