चार दिन विद्यालय बन्द

नेपालगञ्ज –  चार दिन देशभरका विद्यालय  बन्द हुने भएको छ ।
बायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।


error: यो सुविधा उपलब्ध छैन !