सुनको मूल्य अहिलेसम्मकै उच्च

 

नेपालगञ्ज – सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, ८२ हजार सात सय रुपैयाँमा कारोबार भएको छ । सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यो नेपाली बजारमा सूनको अहिलेसम्मकै महँगो मूल्य हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !