पक्राउ परे अनिस

नेपालगञ्ज – बाँके प्रहरीले बाल यौन दुरचारका फरार प्रतिवादी अनिस नाउलाई पक्राउ गरेको छ ।

२०७८ कात्तिक ३० गते बाँके जिल्ला अदालतले डुडुवाका अनिसलाई बाल यौन दुरचार मुद्दामा तीन महिना ८ दिन कैदको फैसला गरेको थियो । फरार रहेका अनिसलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !