बाणिज्य बैंक तोडफोड गर्ने पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ मा रहेको राष्ट्रिय बाणिज्य बैंकमा तोडफोड गर्ने सन्जु विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली टीकापुर घर बताउने विकले शुक्रबार बैंकमा प्रवेश गरी महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरेका थिए । बैंक तोडाफोड गरेर फरार रहेका विकलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !