सीगाउँमा दाैड प्रतियाेगिता

नेपालगन्ज – नेपाल खेलकुद महासंघ, बांकेले ४६ अाै पुष्पालाल स्मृति दिवसकाे अवसरमा बांकेकाे खजुरास्थित सीगाउँमा अन्तर मावि छात्र र छात्रा पन्ध्र सय मिटर दाैड प्रतियाेगिता अायाेजना गरेकाे छ ।

महासंघका अध्यक्ष हाेमबहादुर सुनारका अनुसार, प्रतियाेगितामा २५ विद्यालयका छात्र र छात्राकाे सहभागिता हुनेछ । प्रतियाेगिताका प्रथमलाई तीन हजार, द्वितियलाई दुई हजार र तृतियलाई एक हजार रुपैया, प्रमाणपत्र र मेडल दिइने छ ।

सीगाउँस्थित अमर माविबाट शुरु हुने दाैड साहुपुर चाेक परिक्रमा गरि पुनः विद्यालयमा अाएर टुंगिने छ ।


error: यो सुविधा उपलब्ध छैन !