समातिए रिगल

नेपालगञ्ज – रिगललाई प्रहरीले समातेकाे छ । नेपालगञ्जकाे सेतु बिकचाेकबाट प्रहरीले रिगललाई समातेकाे हाे ।
सर्वाेच्च अदालतले अाममाफीलाई बदर गरेसंगै रिगल पक्राउ परेका हुन् ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले रिगललाई सेतु बिकचाेकबाट साढे ४ बजे नियन्त्रणमा लिएकाे जानकारी दिए । रिगल अात्म समर्पण गर्न अाउदा प्रहरीले नियन्त्रणमा लिएकाे एकथरीकाे भनाई छ । रिगलकाे घर सेतु बिक चाेक नजिक पर्छ।


error: यो सुविधा उपलब्ध छैन !