फर्निचर उद्योगमा अागलागी

नेपालगञ्ज – नेपालगञ्जमा अाधा दर्जन फर्निचर पसलमा अागलागी भएकाे छ ।
वीपीचाेकस्थित ५ वटा फर्निचर पसल, एउटा माेटरसाइकल रिपेरिङ सेन्टर र एउटा नास्ता पसलमा अागलागी भएकाे हाे । यी सबै पसल लस्करै थियाे ।
विधुत सट भएर विहान साढे ४ बजे अागलागी भएकाे थियाे । अालिया फर्निचरबाट शुरु भएकाे अागाेले सात वटा पसल नष्ट भएकाे छ ।
समयमै पुगेकाे दमकलले एक घण्टामा अागाे निभाएकाे थियाे । क्षतिकाे विवरण अाउन बांकी छ ।


error: यो सुविधा उपलब्ध छैन !