रानाभाटले लिए शपथ

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाटले शपथ लिएका छन् ।

महासचिवमा ६ मतले विजयी भएका रानाभाटविरुद्व अदालतमा मुद्दा परेपछि शपथ राेकिएकाे थियाे । अदालतले प्रमुख निर्वाचन अायुक्तले विजयी घाेषणा गरेकाेलाई मान्यता दिदै रिट खारेज गरेपछि अाइतबार रानाभाटले अध्यक्ष टंकबहादुर धामीबाट शपथ लिएका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !