हेल्मेटभित्र ब्राउनसुगर

नेपालगञ्ज – बांके प्रहरीले २२ ग्रारा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, भे४प २१४३ नम्बरकाे माेटरसाइकलमा भारतबाट नेपालगञ्ज अाउंदै गरेका नेपालगञ्ज -१४ का कलामुद्दिन शेष र प्रमाेद गिरीलाई २२ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएकाे छ । उनीहरुले हेल्मेटभित्र राखेर ब्राउनसुगर ल्याउंदै थिए ।

नेपालगञ्जकाे चाैलिकाचाेकबाट उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ । पक्राउ परेका व्यक्ति ठूलाे काराेबारी भएकाे प्रहरीकाे अाशंका रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !