बर्दियाका दुई जनालाई काेराेना

नेपालगञ्ज – भारतकाे गुजरातबाट अाएका बर्दियाका दुई जनालाई काेराेना देखिएकाे छ ।

२० र २४ वर्षका दुई युवालाई शुक्रबार नेपालगञ्ज नाकामा जाँच गर्दा काेराेना देखिएकाे हाे ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वनस्थ्य निरीक्षक तेजबहादुर वलीका अनुसार, १ सय ७७ जनाकाे जाँच गर्दा दुई जनामा काेराेना देखिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !