बांके -१ मा एमालेका ढकाल विजयी


नेपालगञ्ज – बांके क्षेत्र नम्बर १ मा एमालेका सूर्य ढकाल विजयी भएका छन् ।

ढकालले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पराजित गरे ।

ढकालले २५ हजार २६ मत ल्याउदा गहतराजले १९ हजार ६ सय ३२ मत ल्याएका छन् ।

याे क्षेत्रकाे प्रदेशकाे गणना भइरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !