दिवाकरको नेपालगञ्जमा प्रचार शुरु
नेपालगञ्ज बाँके क्षेत्र नं. २ का उम्मेदवार दिवाकर शर्माले नेपालगञ्जमा घरदैलो शुरु गरेका छन् ।
लामो समयदेखि डुडुवामा प्रचार प्रसार गरेका खनालले शहर केन्द्रित घरदैलो शुरु गरेका हुन् ।
नेपाल शिवसेनाको सहयोग र समर्थनमा उम्मेदवार बनेको दावी गर्ने खनालले बजारमा घरदैलो गर्दै एकपटक आफूलाई मत दिन आग्रह गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका खनाललाई अर्ना चुनाव चिन्ह परेको छ ।