युक्रेनमा युद्ध रोक्न माग गर्दै दीप प्रज्वलन

नेपालगञ्ज – रुस र युक्रेनको युद्ध रोक्न माग गर्दै नेपालगञ्जमा दीप प्रज्वलन गरिएको छ ।
नागरिक समाजको अगुवाईमा नेपालगञ्जको त्रिभुवनचोकमा दीप प्रज्वलन गरिएको हो ।
‘स्टप वार नि युक्रेन’ भन्ने ब्यानरमा बसेर अधिकारकर्मी, पत्रकारले दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन गर्नेमा विश्वजित तिवारी, बलबहादुर चन्द, विजय बर्मा, राकेश मिश्रलगायत थिए ।


error: यो सुविधा उपलब्ध छैन !