राप्तीसोनारीको जोरपानीमा आगलागी

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नं. ५, जोरपानी गाउँमा आगलागी भएको छ ।
केहीबेर अघि शुरु भएको आगलागीबाट तीन वटा घर जलेका छन् । आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीयवासी लागेका छन् । नेपालगञ्जका दमकल पठाइएको छ । साढे तीन बजे यो समाचार तयार पार्दासम्म पुगिसकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !