नेपाली सेनालाई एक लाख डोज खोप

काठमाडौं – भारतीय सेनाले नेपालीलाई सेनालाई कोभिडविरुद्धको एक लाख डोज खोप सहयोग गरेको छ ।
भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले भिडियो कन्फ्रेस र भारतीय राजदुत विनयमोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई खोप हस्तान्तरण गर्नुभयो ।
प्रधानसेनापति थापाले यसप्रकारका कार्यले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !