हजार जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा सोमबार धेरै जना डिस्चार्ज भएका छन् ।
भदौ १५ गते कोरोना देखिएका ४० जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई घर जादैछन् । उनीहरु कोहलपुर, नेपालगञ्ज र खजुराका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, यी ४० जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना निको हुनेको संख्या एक हजार ३६ पुगेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा ३ सय ९६ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !