अब आइसोलेसनमा ४१ जना बाँकी

नेपालगञ्ज – बाँकेमा आइतबार तीन जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले क्यान्सर अस्पताल, खजुराबाट राप्तीसोनारीका एकजना र शाहपूर्वा डुडुवाबाट दुई जना गरी तीन जना डिस्चार्ज भएका छन् ।
बाँकेमा अब आइसोलेसनमा ४१ जना बसेका छन् । १४ दिन पुगेकाहरुलाई धमाधम घर पठाउने काम भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !