९६ जनाको स्वाव संकलन

नेपालगञ्ज – बाँकेमा सोमबार ९६ जनाको स्वाव संकलन गरिएको छ ।
नेपालगञ्जको जयसपुर र खजुरामा स्वाव संकलन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जयसपुरमा ८२ र खजुरामा १४ जनाको स्वाव संकलन गरिएको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !