हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन जिभिएनको घरदैलो

नेपालगञ्ज – नेपालगन्ज–१० स्थित जिभिएन स्कुलले हात्तीपाइले रोगबिरुद्धको औषधी सेवन गर्न घरदैलो गरेको छ ।
सरकारी अभियानलाई जिभिएन कलेजले स्वस्फुर्तरुपमा सहयोग गरेको हो । बिद्यालयका प्रिन्सिपल मानबहादुर थापाको नेतृत्वमा शिक्षक, शिक्षिका एवं विद्यार्थीहरुले नेपालगञ्ज उपमहानगरको नौं नम्बर वडामा घरदैलो अभियान चलाएका छन् ।


अभियानअन्र्तगत हात्तीपाइले रोगबिरुद्धको औषधी सेवन गर्न पर्चा, पम्पलेट वितरण गरेको स्कुलका इन्चार्ज अभिषेक खनालले बताउनुभयो ।
बाँके जिल्लामा नवौ चरणको अभियान सकिदासमेत हात्तीपाइले निर्मुल हुन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !