डुडुवाकाे गाउंसभा बैठक स्थगित


डुडुवा – बाँके डुडुवा गाउपालिकाको १५औँ गाउंसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्धारा आज दिउंसो आवहान गरिएको १५औँ गाउंसभा बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि सूचना टाँस गरि स्थागित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताउनुभयो ।

उहाँका अनुसार अर्को सूचना जारी नभएसम्म बैठक स्थागित भएको छ ।

 


error: यो सुविधा उपलब्ध छैन !