चिनी र चामल बरामद
नेपालगञ्ज – प्रहरीले चामल र चिनी बरामद गरेकाे छ ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, रानाचाेकबाट बेवारिसे अवस्थामा रहेकाे ७१ बाेरा चामल र १४ बाेरा चिनी बरामद हाे । चामल २६ किलाे र चिनी ५० किलाेकाे बाेरा थियाे ।
प्रहरी बरामद गरेका सामान नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएकाे छ । बरामद सामान २ लाख १२ हजार बराबरकाे रहेकाे छ ।