समातिए भगवानदिन

नेपालगञ्ज – फरार अभियुक्त भगवानदिन पासी पक्राउ परेका छन् ।

कर्तब्य ज्यान मुद्दामा दश वर्षको कैद सजाय तोकिएका भगवानदिनलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७७ मंसीर २० गते जिल्ला अदालत, बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ का भगवानदिनलाई उक्त सजाय सुनाएको थियो । अदालतको आदशसँगै उनी फरार थिए ।


error: यो सुविधा उपलब्ध छैन !