समातिए कल्लु कवाडिया

नेपालगञ्ज – बाँके प्रहरीले कल्लु कवाडियालाई पक्राउ गरेको छ ।

प्रहरीले कवाडियालाई लागु औषधी ब्राउनसुगरसहित पक्राउ गरेको छ । नेपालगञ्ज–११ का कवाडियालाई प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

बाँके प्रहरीले केही दिनयता लागु औषधीका कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !