राैतहट सेमिफाइनलमा


नेपालगन्ज – नेपालगन्ज रंगशालामा जारी लुम्बिनी कप महिला फुटबल प्रतियाेगितामा राैतहट एफसी सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
घरेलु टाेली बाँके-११ लाई ३-० गाेलले पराजित गर्दै राैतहट सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।
एकतर्फी भएकाे खेलमा राैतहटकी जेनिफर रानामगरले २८ मिनेट, समीक्षा राईले ४५ मिनेट र पियाली राअाेले ५१ मिनेटमा गाेल गरेका थिए । खेलकाे पुरै अवधि बाँकेकाे एरियामा बल रहेकाे थियाे । अाेमन अफ द म्याच राैतहटकी सिमरन राई भइन् ।
ठूलाे धनराशीमध्येकाे लुम्बिनी कपमा साेमबार एपीएफ र कर्णाली प्रदेशका बीचमा खेल हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !