चाेरीका प्रतिवादी राजेश पक्राउ

नेपालगञ्ज – चाेरी मुद्दाका प्रतिवादी राजेश काेरी पक्राउ परेका छन् ।

जिल्ला अदालत, बांकेले २०७९ चैत्र १९ गते चाेरी मुद्दामा ५ महिना ११ दिन कैद र ६ हजार जरिवानाकाे फैसला गरेकाे  थियाे ।

जानकी गाउंपालिका वडा नम्बर २, बेलभारका राजेशलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !