चिनी र चामल बरामद

नेपालगञ्ज – प्रहरीले चामल र चिनी बरामद गरेकाे छ ।

वडा प्रहरी कार्यालय, नेपालगञ्जले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, रानाचाेकबाट बेवारिसे अवस्थामा रहेकाे ७१ बाेरा चामल र १४ बाेरा चिनी बरामद  हाे । चामल २६ किलाे र चिनी ५० किलाेकाे बाेरा थियाे ।

प्रहरी बरामद गरेका सामान नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएकाे छ । बरामद सामान २ लाख १२ हजार बराबरकाे रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !