फाेहाेरकाे थुप्राेमा बच्चा

नेपालगञ्ज – नेपालगञ्जमा फाेहाेरकाे थुप्राेमा बच्चा फेला परेकाे छ ।

नेपालगञ्जकाे टांगा स्टेसन नजिक सडकछेउमा फाेहाेरकाे थुप्राेमा ६/७ महिनाकाे बच्चा फेला परेकाे हाे ।

सडकछेउमा थुपारिएकाे फाेहाेरमा लिंग पहिचान भइसकेकाे भ्रुण हत्या गरि फालिएकाे देखेपछि प्रहरीलाई खबर गरिएकाे थियाे ।

अबैध सम्पर्कबाट गर्भ बसेपछि भ्रुणहत्या गरिएकाे अाशंका गरिएकाे छ । प्रहरीले भ्रुणहत्या गर्नेकाे खाेजी गरिरहेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !