६ लाखसहित १२ जना जुवाडे पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो रकमसहित जुवाडेलाई पक्राउ गरेको छ ।
नेपालगञ्जको सिटी प्यालेस होटलबाट ६ लाख ९४ हजार पाँच सयसहित १२ जना जुवाडे पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीले राती जुवाडेलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरु टीकापुरमा धेरै छन् ।


error: यो सुविधा उपलब्ध छैन !