कोहलपुरकी ६८ वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – कोरोना संक्रमित बाँकेकी ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १४ निवासी महिलाको आज अपरान्ह चार बजे मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, माघ १० गते कोरोना पुष्टि भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !