२९ जनालाई कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा मंगलबार २९ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कारोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, २९ जनामा १३ जना बाँके र अरु बर्दिया जिल्लाका हुन् ।
भेरीले दुई सय जनाको परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको जनाएको छ । बाँकेका भेरी अस्पतालका कर्मचारीसहित १३ जना छन् । बर्दियाका बाराबर्दिया, गुलरिया, बढैयाताल र राजापुर नगरपालिकाका छन् ।


error: यो सुविधा उपलब्ध छैन !