सुनले बनाउदै रेकर्ड

नेपालगञ्ज – नेपाली बजारमा सुनको मूल्यले एक पछि अर्काे गर्दै लगातार नयाँ कीर्तिमान बनाइरहेको छ । शुक्रबार सुनको मुल्य तोलामा ७८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सयले बढेर फेरि अर्को नयाँ रेकर्ड बनाएको हो ।
तेजाबी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !