प्याव्सनकाे फुटबल र फुटसल प्रतियाेगिता

नेपालगन्ज – प्याव्सन नेपालगन्जले पाँच विधामा फुटबल र फुटसल प्रतियाेगिता गराएकाे छ ।
चाैथाे प्याव्सन यु-१४ नेपालगन्ज फुटबल मेयर कपमा सिद्वार्थ विद्या सदन प्रथम भएकाे छ । पशुपति सेकेन्डरी स्कुल द्वितिय, माेडेल एकेडेमी तृतिय र जयबागेश्वरी स्कुल चाैथाे भएका छन् ।
फुटसलतर्फकाे तेस्राे संस्करण +२ केटा तर्फ हाेलिल्याण्ड स्कुल प्रथम, अादर्श द्वितिय र माेडर्न स्कुल तृतिय भएका छन् ।
+२ केटीतर्फ अादर्श स्कुल प्रथम, सगरमाथा द्वितिय र युनाइटेड स्कुल तृतिय भएका छन् ।
फुटसलमै शिक्षिकातर्फ पशुपति स्कुल प्रथम, नेपालगन्ज सेन्ट जेभियर्स द्वितिय र जयबागेश्वरी स्कुल तृतिय भएका छन् । स्कुलस्तरकाे केटीकाे फुटसलमा नेपालगन्ज सेन्ट जेभियर्स प्रथम, जयबागेश्वरी द्वितिय र माेडेल तृतिय भएका छन् ।
फुटबल र फुटसलका विजेता टीम तथा खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गाेर्खबहादुर थापा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गाेविन्द रेग्मी, प्याव्सनका डा. केशर खनाल, विकास बज्राचार्य, मानबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियाेगिताकाे बीचमा प्याव्सनकाे टीमले पत्रकार र नेपालगन्ज उपमहानगरपालिकाकाे टीमसंग मैत्रीपूर्ण फुटसल र फुटबल म्याच खेलेकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !