२१ किलो पाँचऔलेसहित ढकाल पक्राउ

नेपालगञ्ज – बाँकेको कोहलपुरका प्रतिबन्धित जडीबुटी पाँचऔलेसहित एकजना पक्राउ परेका छन् ।
५ नम्बर प्रदेशको ब्युरो टोलीले जुम्लाका जगत ढकाललाई २१ किलो पाँचऔलेसहित पक्राउ गरेको हो ।
ब्यूरोका प्रमुख प्रमोद क्षेत्रीको कमाण्डमा रहेको टोलीले ढकाललाई प्रतिबन्धित जडीबुटी पाँचऔलोसहित पक्राउ गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !