सञ्चारकर्मीलाई पनि खोप

नेपालगञ्ज – कोरोना कहरमा अग्रपंक्तिमा रहेर काम गरेका सञ्चारकर्मीलाई पनि खोप लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ गतेदेखि पाँच दिनसम्म सञ्चारकर्मीलाई खोप लगाउन थालेको हो ।
सञ्चारकर्मीलाई निजामति कर्मचारी अस्पताल, नयाँ बागेश्वरमा खोप लगाउने प्रवन्ध मिलाइएको डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !