एमाले बांकेका स्वयंसेवक रुकुम लागे


नेपालगञ्ज – नेकपा एमाले, बांकेले भुकम्प प्रभावितकाे घर पुनर्निमार्णमा सहयाेग गर्न स्वयंसेवक खटाएकाे छ ।
एमालेका नेता राम थापाकाे नेतृत्वमा २० जनाकाे टाेली रुकुम पश्चिचमकाे अाठबिसकाेट नगरपालिकामा सहयाेग गर्न बिहान निस्केका छन् ।
एमाले बांकेका अध्यक्ष किस्मत कक्षपतिका अनुसार, नेपालगञ्जबाट गएकाे स्वयंसेवक टाेलीले पुनर्निर्माणमा सहयाेग गर्नेछन् ।
स्वयसेवक टाेलीले खाने बस्ने व्यवस्था अाफै गरेका छन् । एमालेले यसअघि नै भुकम्प प्रभावितका लागि अाठ लाख बराबरकाे सहयाेग गरेकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !