साइकल संस्कृति बढाउन सातै प्रदेशमा अभियान
काठमाडौं – मुठ्ठीदानमार्फत् ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला राजधानीमा सम्पन्न भएको छ । वातावरणीय न्यायको सशक्त माध्यमका रुपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणा सहित संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ नारामा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो । ‘साइकल कल्चर कम्युनिटी’का संयोजक तारालाल श्रेष्ठले दिनु भएको जानकारी अनुसार महिला साइक्लिष्टको नेतृत्वमा ललितपुरबाट शुरु गरिएको साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपालका … Continue reading साइकल संस्कृति बढाउन सातै प्रदेशमा अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed